३० चैत्र २०७७, सोमबार |


नुहाउने क्रममा बेपत्ता


एभरेष्टवीक
११ असार २०७४, आईतवार ०८:१६

चितवन, ११ असार । नारायणी नदीमा डुबेर भरतपुर महानगरपालिका–२६ का १८ वर्षीय विशाल गुरुङ आज बिहान बेपत्ता भएका छन् ।

भरतपुर– १६ स्थित भङ्गेरी कटेजमा काम गर्ने गुरुङ बिहान ११ः३० बजे नुहाउन जाँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्