९ श्रावण २०७८, शनिबार |


मतदान सम्पन्न


एभरेष्टवीक
१४ असार २०७४, बुधबार ०८:२३

बाजुरा, १४ असार । हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ ।

तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्