४ जेष्ठ २०७८, मंगलवार |


हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित


एभरेष्टवीक
१५ असार २०७४, बिहीबार १६:१३

खोटाङ, १५ असार । केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि विवादका कारण मतगणना रोकिएको छ ।

करिब २०० मत गन्दा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएको थियो ।
सात वडा भएको गाउँपालिकामा वडा नम्बर १ फेदीबाट मत गणना सुरु गरिएकोमा प्रमुख र उपप्रमुखका लागि मत दिइएको मतपत्रमा हस्ताक्षर नभएको हो ।

प्रतिक्रिया दिनुहोस्