३१ बैशाख २०७८, शुक्रबार |


पाटन– ५ मा काँग्रेस विजयी


एभरेष्टवीक
१६ असार २०७४, शुक्रबार ०७:२१

बैतडी, १६ असार । बैतडीको पाटन नगरपालिकाको– ५ मा नेपाली काँग्रेसका फुनीसिंह बोहरा २७१ मत ल्याएर विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्