३ बैशाख २०७८, शुक्रबार |


संविधान दिवसमा दीपावली


एभरेष्टवीक
४ आश्विन २०७६, शनिबार ०३:५५

चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा वर्दिवास नगरपालिकाको आयोजनामा शत्र,बा साँझ वर्दिवास मेन चोकमा भुईमा राष्ट्रिय झन्डाको स्वरुपमा निर्माण गरी मैनबत्ती प्रज्ज्वलन गरी धुमधामका साथ संविधान दिवस मनाइएको छ । सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, वर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीलगायत तथा स्थानीय बासिन्दाको सहभागिता थियो । तस्बीर : अजयकुमार साह rss

प्रतिक्रिया दिनुहोस्