२ बैशाख २०७८, बिहीबार |


प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज नवीन बिके पक्राउ


एभरेष्टवीक
७ आश्विन २०७६, मंगलवार ०३:१२

नेत्र विक्रम चन्द

काठमाण्डौ ७, असोज । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपत्यका ब्युरो इञ्चार्ज नवीन बिके पक्राउ परेका छन् ।

सोमबार राती ललितपुरबाट विकेलाई नेपाल प्रहरीको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।
ललितपुर इन्चार्ज विकेलाई यस अघिको इन्चार्ज माइला लामा पक्राउ परेपछि विकेलाई उपत्यका इन्चार्ज बनाइएको थियो र

प्रतिक्रिया दिनुहोस्