१० श्रावण २०७८, आईतवार |


मेलिना भन्छिन् – राम्रो मिहेनत गरे कहिले कसैको हार हुदैन


Laxuman Gajurel
२५ पुष २०७७, शनिबार १६:१८

काठमाडौँ २५ पुष ।गायिका मेलिना राईले गीतहरु छनोट गरेर गाउने गरेको बताएकी छिन् । पछिल्लो समय टिकटकलाई केन्द्रित गरेर बनाईने, त्यस्तै शब्दहरु प्रयोग गरिएका गीतहरु आफूले नगाएको मेलिनाले बताइन् । पछिल्लो समयमा सांगीतिक क्षेत्रमा धेरै नयाँ प्रतिभाहरु आएका छन् । मेलिनाले नयाँ प्रतिभा आएर आफ्नो गायन यात्रामा असर नपरेको बताईन् । उनले आफ्नो कर्म निरन्तर भए बाकि कुराले असर नगर्ने बताइन् । मेलिना नेपाली गित संगितमा अब्बल छिन् ।

प्रतिक्रिया दिनुहोस्