१० श्रावण २०७८, आईतवार |


दिपकराजको नेतालाइ व्यंग्य


Laxuman Gajurel
२७ पुष २०७७, सोमबार ०८:०३

काठमाडौँ २७ पुष । कलाकार दिपकराज गिरी समय समयमा फेसबुक स्टाटस लेखेकै कारण चर्चामा आउने गर्छन् । फेसबुकमा स्टाटस लेख्न माहिर दिपराज गिरिले पृथ्वी जयन्ती मनाउनु हुदैन भन्नेलाइ गतिलो झापड दिएका छन् । यस्तो छनको फेसबुक स्टाटस ।

प्रतिक्रिया दिनुहोस्