१२ श्रावण २०७८, मंगलवार |


प्रधानमन्त्री : अहिले सम्म कुनै न्यायधीशलाइ भेटैको छैन


Laxuman Gajurel
३ माघ २०७७, शनिबार १६:२५

काठमाडौं ३ माघ ।शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत रहेका ओलीले भने, मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’ ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्