१० श्रावण २०७८, आईतवार |


गुड मर्निङ पोखरा ! (फोटो फिचर)


Everest Week
२६ माघ २०७७, सोमबार ०८:५८

पोखरा २६, माघ । नेपालकै चर्चित पर्यटकीय स्थल हो,पोखरा । कोराना भाइरस महामारीको प्रभाव कम हुँदै गएपछि पुनः चहलपहल बढ्न थालेको छ ।

पर्यटकहरु आउन थालेका छन् । र, यहाँको प्राकृतिक सौन्दर्यतासँग रम्न थालेका छन्।

यहाँ पोखराका केही तस्वीरहरू समेटेका छौं।
तस्विर : एभरेष्टवीक

प्रतिक्रिया दिनुहोस्