९ श्रावण २०७८, शनिबार |


म्यानमारमा सुरक्षाकर्मीले गोली चलायो, एकै दिन ३८ जना मारिए


एभरेष्टवीक
२० फाल्गुन २०७७, बिहीबार ०८:००

काठमाडौं । म्यानमारमा पछिल्लो समय भड्किदो हिंसाका कारण धेरेले ज्यान गुमाइरहेका छन् । यस्तै म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रएिकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् ।

सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिएका छन्।

बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्