२९ बैशाख २०७८, बुधबार |


सुभास नेम्बाङ : अब हामि एमाले हो


Everest Week
२४ फाल्गुन २०७७, सोमबार ०८:२४

काठमाडौँ ।  संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूलाई नेकपा नभन्न आग्रह गरेका छन्। उनले सर्वोच्चको फैसलापछि अब नेकपा एमाले भन्न सुझाएका छन् ।

उनले अब नेकपाको सांसदको नाममा कुनैपनि सदस्यले अनुशासनहीन ढंगले सरकारविरुद्ध गतिविधि गरेमा एमालेको विधान बमोजिम कारबाही हुने बताए।

प्रतिक्रिया दिनुहोस्