२७ बैशाख २०७८, सोमबार |


मेलम्चीको पानी आजदेखि काठमाण्डौमा वितरण


Everest Week
१५ चैत्र २०७७, आईतवार १३:५५

काठमाडौं १५ चैत । परीक्षणका रुपमा मेलम्चीको पानीको अजदेखि वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउने छन् ।

आजै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिदैछ अन्यत्र ठाउँमा भने पुरानै पानी ट्यांकीमार्फत पानी वितरण हुनेछ ।अहिले पानी ट्यांकीहरु भर्ने काम भइरहेको छ । पुरानो प्रणालीमा ४ करोड लिटर मात्रै पानी थपिने भएकाले सबैजसो क्षत्रेमा समानुपातिक रुपमा पानी वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्