९ श्रावण २०७८, शनिबार |


नेपाल टेलिकमले ‘फाइभजी’ परीक्षण थाल्ने


Everest Week
१५ चैत्र २०७७, आईतवार १४:०८

काठमाडौं १५ चैत । नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । रेडियो प्रिक्वेन्सी निर्धाण समितिले टेलिकमलाई फाइभजी परिक्षणको अनुमति दिने निर्णय गरेको हो ।
समितिका अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्ती पार्वत गुरुङ रहेका छन् । निर्णयमा नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने प्रष्ट भने गरिएको छैन । मन्त्रालयका उच्च स्रोतका अनुसार अहिले टेलिकम मार्फत परिक्षण गर्ने अनुमति दिइएको र बाँकी निर्णय दूरसञ्चार प्राधिरकणले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्