२९ बैशाख २०७८, बुधबार |


समर्थन फिर्ताका लागि माओवादी केन्द्रले अझै केही दिन पर्खिने


Everest Week
१९ चैत्र २०७७, बिहीबार १२:४५

काठमाडौं १९ चैत । सरकारलाई दिएको समर्थनबारे नेकपा माओवादी केन्द्रले अझै केही दिन निर्णय नलिने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठकबाट निर्णय गर्ने केन्द्रले बताउको छ ।

बिहीबार पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको भएको थियो ।
परिस्थिति स्पस्ट भइनसकेकोले कसरी अगाडी बढ्ने भन्ने बारे एकिन गर्न दलहरुले समय मागेकाले तत्काल समर्थन फिता नलिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्