६ असार २०७८, आईतवार |


मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण


Everest Week
२२ बैशाख २०७८, बुधबार १५:४३

पोखरा २२ वैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मंगलबार गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री गुरुङको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्