६ असार २०७८, आईतवार |


विपक्षी गठबन्धनका खिमलाल देवकोटा साझा उम्मेदवार


Everest Week
२२ बैशाख २०७८, बुधबार १५:५१

काठमाडौं २२ वैशाख। राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी ९जसपा०को उपेन्द्र यादव पक्षले साझा उम्मेदवारका रुपमा डा। खिमलाल देवकोटालाई अघि सारेकाछन् ।
विपक्षी गठबन्धनले बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने उपचुनावमा साझा उम्मेदवार बनाउने सहमती गरेका छन् । लुम्बिनीमा नेकपा एमालेबाट राजिनामा दिएका दृगनारायण पाण्डेलाई अघि सारिएको छ । त्यहाँको निर्वाचन तोकिएको भने छैन ।

प्रतिक्रिया दिनुहोस्