६ असार २०७८, आईतवार |


उपत्यकामा एकै दिन ३९७२ जनामा संक्रमण


Everest Week
२३ बैशाख २०७८, बिहीबार १७:५८

काठमाडौं २३ वैशाख । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा ३९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा एकै दिन ३९७२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्