६ असार २०७८, आईतवार |


बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द हुदै


Everest Week
२३ बैशाख २०७८, बिहीबार १८:०६

काठमाडौं २३ वैशाख। आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् । नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि विहिबार रातीबाट नेपालमा उडान बन्द गर्न लागिएको हो । सरकारले सातामा भारतसँग दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । वेशाख मसान्तसम्म हवाई उडान बन्द हुुनेछन् ।

प्रतिक्रिया दिनुहोस्