६ असार २०७८, आईतवार |


फेरि मध्यावधिमा जान खोजेको त होइन : प्रचण्ड


Everest Week
२७ बैशाख २०७८, सोमबार १७:१५

काठमाडौं २७ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यावधिमा जान खोजेको त होइन भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत माग्ने प्रस्तावमाथि सोमबार संसदमा भएको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्रीले संसद भंग आरोप लगाए।

अहिले प्रस्तावमाथी प्रतिनीधिसभामा मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्