६ असार २०७८, आईतवार |


कर्णालीमा दुई मन्त्री थपिँदै


Everest Week
२९ बैशाख २०७८, बुधबार १४:३२

सुर्खेत २९ वैशाख । कर्णाली प्रदेशका मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् । सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् । विष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्