६ असार २०७८, आईतवार |


सुनको मूल्‍य घट्यो


Everest Week
२९ बैशाख २०७८, बुधबार १४:३८

काठमाडौं २९ वैशाख। सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तीन सय घटेको र चाँदीको मूल्‍य भने स्थिर रहेको छ ।

छापावाल सुनको मूल्‍य आज ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्‍य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ । चाँदीको मूल्‍य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्