६ असार २०७८, आईतवार |


काठमाण्डौं उपत्यकाका अस्पतालले भने ‘अक्सिजन अभावमा सक्रमितको उपचार गर्न सकिन्न’


Everest Week
२९ बैशाख २०७८, बुधबार १४:५१

काठमाण्डौ २९ बैशाख । काठमाडौं उपत्यकाका निजी अस्पतालले अक्सिजनको अभावमा कोरोनाको विरामी उपचार गर्न नसकिने बताएका छन् ।
अस्पतालहरुले अक्सिजनको चरम अभावका कारण थप थप कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने उल्लेख गरेका छन् ।

ग्रान्डी, मेडिसिटी, नेपाल मेडिकल कजेल लगायत अस्पतालले सूचना जारी गरि अक्सिजनको अभावमा थप विरामी उपचार गर्न नसकिने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्