६ असार २०७८, आईतवार |


राष्ट्रियसभा उपचुनावमा राप्रपाले बादललाई भोटदिने


Everest Week
१ जेष्ठ २०७८, शनिबार २०:००

काठमाडौं १ जेठ । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई भोटदिने भएका छन् । एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने राप्रपाले जानकारी दिएको छ ।


राप्रपाका शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्