६ असार २०७८, आईतवार |


सिंहदरबारमा ओली र नेपालबीच वार्ता शुरु


Everest Week
२ जेष्ठ २०७८, आईतवार १४:५१

काठमाडौं २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार भेटवार्ता सुरु भएको छ । सिंहदरबारमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो ।
शुक्रबार दुई समूहका नेताहररुको बैठकले अध्यक्ष ओली र नेता नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । पार्टी भित्र देखिएका समस्या समाधान गर्न दुई पक्ष सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्