९ श्रावण २०७८, शनिबार |


रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट


Everest Week
१५ जेष्ठ २०७८, शनिबार १८:४०

काठमाडौं १५ जेठ । सरकारले रेल यातायातको लागि आगामी आर्थिक वर्ष २०७९÷७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ । शनिबार अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेल यातायातका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्