९ श्रावण २०७८, शनिबार |


प्रदेश सरकारका विषयमा देउवा, प्रचण्ड र नेपालबीच छलफल


Everest Week
२४ जेष्ठ २०७८, सोमबार १९:४९


काठमाडौं २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच प्रदेश सरकारको बर्षमा आज छलफल भएको छ ।

प्रदेश २ र गण्डकी प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको भेटमा सहभागी एक नेताले बताए ।
तीन नेताबीच देउवा निवास बुढानीलकण्ठमा करिब एक घण्टा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्