९ श्रावण २०७८, शनिबार |


नयाँबानेश्वर चोकमा आकाशे पुल


Everest Week
२६ जेष्ठ २०७८, बुधबार १८:५१

काठमाण्डौ २६ जेठ । नयाँ बानेश्वरको चोकदेखि करिब ५० मिटर दरीमा निर्माणाधीन पुल अन्तिम चरणमा पगेको छ । सडकमा तयार पारिएको पुल बुधबार पुल क्रेनको सहायताले पिलरमाथी राखिएको छ । सो पुल निर्माण सम्पन्न भएपछि नयाँ बानेश्वरमा हुने सडक दुर्घटना र ट्राफिक जाम समेत न्यून भएर जाने सडक डिभिजन कार्यालय काठमाण्डौका प्रमुख कुवेर नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्