९ श्रावण २०७८, शनिबार |


सुरु भयो मनसुन


Everest Week
२८ जेष्ठ २०७८, शुक्रबार १७:४६

काठमाण्डौ २८ जेठ । नेपालमा शुक्रबार मनसुनी वायु प्रवेश गरेको छ। पूर्वी नेपाल हुँदै मनसुन शुक्रबार नेपाल पसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वानुमान गरिएको भन्दा २ दिन अघि नै मनसुन नेपाल भित्रिएको हो ।
जनु १३ मा मनुसुन नेपाल भित्रिने मिति तया भएको थियो ।

मनसुन सक्रिय भई आगामी साता देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्