११ श्रावण २०७८, सोमबार |


उपत्यकामा थप एक हप्ता निषेधाज्ञा, खाद्यान्न र तरकारी पसल विहान ११ बजेसम्म खुल्ने


Everest Week
३१ जेष्ठ २०७८, सोमबार ०७:११

काठमाडौं ३१ जेठ । काठमाण्डौ उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । यस अघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई असारको पहिलो हप्तासम्म बढाउने निर्णय भएको हो ।

कोरोना भाइरस (कोभिड १९) जोखिम कायमै रहेकाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको गरेको हो । असार पहिलो हप्तासम्म लम्बाईएको निषेधाज्ञ केहि खुकुलो बनाइएको छ ।
हेर्नुहोस् आदेशको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्